नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

ल्याब केमेस्ट्री (Lab Chemistry / Paper Lab Analyst)

श्री अरिहन्त अटाे केरुगेशन प्रा लि · मोरङ, कोशी प्रदेश

पद विवरण
पदको नाम
ल्याब केमेस्ट्री (Lab Chemistry / Paper Lab Analyst)
माग संख्या
20
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
बुढीगंगा गाउँपालिका, मोरङ, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
निमुवा माेरङ्ग
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
गुणस्तर परीक्षण: कागजको pH लेभल, आर्द्रता (Moisture), र रसायनहरूको अनुपात ठीक छ/छैन प्रयोगशालामा टेस्ट गर्ने।प्रदुषण नियन्त्रण (Effluent Treatment): कागज कारखानाबाट निस्कने केमिकल मिसाएको पानी (Waste Water) लाई सफा गर्न र वातावरणमा असर नगर्ने बनाउन रासायनिक परीक्षण गर्ने।नयाँ उत्पादनको अनुसन्धान (R&D): अझ बलियो, सस्तो र वातावरणमैत्री (Eco-friendly) कागज बनाउन नयाँ केमिकल फर्मुलाहरू तयार पार्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
औपचारिक शिक्षा आवश्यक नपर्ने
विषय आवश्यक
छैन
अनुभव
३ वर्ष वा सोभन्दा बढी
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
प्रचलित कानून अनुसार
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—