• सवारी साधनको नियमित सर्भिसिङ, मर्मत तथा जाँच गर्ने
• सवारी साधनमा देखिएका Mechanical तथा Electrical समस्या पहिचान र समाधान गर्ने
• Diagnostic tools तथा आवश्यक workshop tools को उचित प्रयोग गर्ने
• Job Card तथा मर्मतसम्बन्धी विवरण सही रूपमा अद्यावधिक गर्ने
• मर्मत गरिएको सवारी साधनको गुणस्तर तथा कार्यक्षमता परीक्षण गर्ने
• कम्पनीको Safety तथा Service Standards पालना गर्ने
• समयमै गुणस्तरीय सेवा प्रदान गर्ने
• Service Advisor तथा Workshop In-charge सँग समन्वय गरी कार्य गर्ने
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
डिप्लोमा
विषय आवश्यक
छ
अनुभव
१ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 19,550
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
यातायात, ओभरटाइम भत्ता, बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व खर्च, बिदा