नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

शाखा प्रमुख

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. · मोरङ, कोशी प्रदेश

पद विवरण
पदको नाम
शाखा प्रमुख
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
छ महिना
कार्यस्थल
उर्लावारी नगरपालिका, मोरङ, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
उर्लाबारी
अपेक्षित कार्यप्रारम्भ मिति
2026-11-01
मुख्य जिम्मेवारी तथा कार्यविवरण
अभिकर्ता भर्ना, तालिम, कोचिङ र फिल्डमा सपोर्ट गर्ने मार्केटिङ कर्मचारी बार्षिक व्यावसायिक लक्ष्य प्राप्त गरेर व्यावसाय उपलब्ध गराउने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
डिप्लोमा
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवको प्रमाणपत्र
भाषा तथा डिजिटल सीप
आवश्यक छ।
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 5 दिन/हप्ता
उपलब्ध सुविधाहरू
यातायात, सञ्चार सुविधा, बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व खर्च, बिदा
परीक्षणकाल
छ — ६ महिना
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
स्थानीय, महिला, पुरुष, वैदेशिक रोजगारीबाट फर्किएका
उमेर सीमा
न्यूनतम 25 / अधिकतम 35
कार्यस्थल अपाङ्गतामैत्री
छैन
अन्य विशेष सर्त/जानकारी
छैन।