कम्पनीको समग्र सञ्चालन तथा व्यवसायिक वृद्धिको नतृत्व गर्ने ।
बिक्री, बजार विस्तार तथा व्यवसायिक रणनीति तयार गरी कार्यान्वयन गर्ने ।
बिक्री, असुली, नाफा तथा कर्मचारीहरुको कार्यसम्पादन अनुगमन गर्ने ।
विभिन्न विभागबीच समन्वय गरी निर्धारित लक्ष्य हासिल गराउने ।
व्यस्थापनलाई नियमित व्यवसायिक प्रतिवेदन प्रस्तुत गर्ने ।