नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

UBS कम सेल्स पर्सन

Rathi Adhesive Pvt. Ltd. · मोरङ, कोशी प्रदेश

पद विवरण
पदको नाम
UBS कम सेल्स पर्सन
माग संख्या
9
कामको प्रकृति
आंशिक/कमिसनमा आधारित
करार अवधि
—
कार्यस्थल
बुढीगंगा गाउँपालिका, मोरङ, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
मधेश प्रदेश २ दमक २ काठमाण्डौ ४ पोखरा १ जाना
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
डिलर, रिटेलर तथा बजारका काउन्टरहरुमा नियमित भ्रमण गर्ने । अर्डर संकलन गर्ने तथा नयाँ ग्राहक/ काउन्टर विस्तार गर्ने । कम्पनीका उत्पादन, योजना तथा अफरहरुको प्रचार गर्ने । बिक्री, बक्यौता तथा असुलीको नियमित फलोअप गर्ने । प्रतिस्पर्धी उत्पादन, मूल्य तथा बजार गतिविधिको जानकारी संकलन गर्ने । तोकिएको बिक्री तथा असुली लक्ष्य पूरा गर्ने ।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
डिप्लोमा
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
—
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—