लेखा, स्टक, खर्च, बिक्री तथा असुलीको नियमित परीक्षण गर्ने ।
बिल, भौचर तथा सम्बन्धित कागजातहरुको सत्यापन गर्ने ।
आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता जाँच गर्ने ।
अनियमितता, जोखिम तथा कमजोरी पहिचान गर्ने ।
शाखा, गोदाम तथा विभागहरुको आवश्यकता अनुसार अडिट गर्ने ।
अडिट प्रतिवेदन तथा सुधारका सुझाव ब्यवस्थापनलाई पेश गर्ने ।