कच्चा पदार्थ, प्याकेजिङ तथा अन्य आवश्यक सामाग्री खरिद प्रक्रियामा सहयोग गर्ने ।
विभिन्न सप्लायरबाट कोटेशन संकलन गरी मूल्य, गुणस्तर तथा डेलिभरी तुलना गर्ने ।
खरिद आदेश तथा सम्बन्धित अभिलेख तयार र व्यवस्थित गर्ने ।
सप्लायरसंग समन्वय गरी समयमै सामाग्री उपलब्ध गराउने ।
बाँकी अर्डर तथा आवश्यक कागजातहरुको फलोअप गर्ने ।
स्टोर, लेखा तथा सम्बन्धित विभागहरुसंग समन्वय गर्ने ।
सप्लायर विवरण अद्यावधिक राख्ने तथा खरिद लागत नियन्त्रणमा सहयोग गर्ने ।