नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

(HR Manager) मानव संसाधन प्रबन्धक

Rathi Adhesive Pvt. Ltd. · मोरङ, कोशी प्रदेश

पद विवरण
पदको नाम
(HR Manager) मानव संसाधन प्रबन्धक
माग संख्या
1
कामको प्रकृति
आंशिक
करार अवधि
—
कार्यस्थल
विराटनगर महानगरपालिका, मोरङ, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
विराटनगर
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
कर्मचारी भर्ना, छनोट तथा नियूक्ति प्रक्रिया व्यवस्थापन गर्ने । कर्मचारी उपस्थिति, बिदा, अनुशासन तथा कार्यसम्पादन अनुगमन गर्ने । HR नीति, नियम तथा कर्मचारी अभिलेख व्यवस्थित गर्ने । कर्मचारी मूल्याङ्कन, तालिम तथा विकास कार्यक्रम सञ्चालन गर्ने । कर्मचारीका समस्या तथा गुनासो समाधानमा समन्वय गर्ने । विभागीय प्रमुख तथा व्यवस्थापन संग जनशक्ति आवश्यकताबारे समन्वय गर्ने । सकारात्मक, अनुशासित तथा परिणाममुखी कार्य वातावरण विकास गर्ने ।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातकोत्तर वा सोभन्दा माथि
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
—
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—