नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Stitcher

GOLDSTAR STRIDE LTD · काठमाडौं, बागमती प्रदेश

पद विवरण
पदको नाम
Stitcher
माग संख्या
5
कामको प्रकृति
पूर्णकालीन
करार अवधि
—
कार्यस्थल
काठमाण्डौं महानगरपालिका, काठमाडौं, बागमती प्रदेश
कार्यस्थल ठेगाना/शाखा
Kathmandu, Nepal
अपेक्षित कार्यप्रारम्भ मिति
2026-10-26
मुख्य जिम्मेवारी तथा कार्यविवरण
• जुत्ता तथा चप्पलको अपर सिलाइसम्बन्धी कार्य गर्नुपर्ने। • सिलाइ मेसिन सुरक्षित र दक्षतापूर्वक सञ्चालन गर्नुपर्ने। • तोकिएको उत्पादन लक्ष्य र गुणस्तर मापदण्ड पूरा गर्नुपर्ने। • उत्पादनमा देखिएका त्रुटि वा समस्या तुरुन्त सुपरभाइजरलाई जानकारी गराउनुपर्ने। • PPE तथा सुरक्षा नियम पालना गरी काम गर्नुपर्ने। • आवश्यकताअनुसार शिफ्टमा काम गर्नुपर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
एसईई
विषय आवश्यक
छ
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
• जुत्ता/चप्पलको अपर सिलाइ तथा स्टिचिङ गर्ने सीप। • सिलाइ मेसिन सञ्चालन तथा सामान्य समस्या समाधान गर्ने क्षमता। • सिलाइको गुणस्तर, आकार र फिनिसिङ कायम गर्ने सीप। • तोकिएको उत्पादन लक्ष्यअनुसार काम गर्ने क्षमता। • सुरक्षा मापदण्ड तथा मेसिन सञ्चालनसम्बन्धी सावधानीको ज्ञान। • हात–आँखा समन्वय, शुद्धता र ध्यानपूर्वक काम गर्ने क्षमता।
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
प्रचलित कानून अनुसार
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
ओभरटाइम भत्ता, बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व खर्च, बोनस, बिदा
परीक्षणकाल
छ — 6 Month
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
स्थानीय, महिला, वैदेशिक रोजगारीबाट फर्किएका
उमेर सीमा
न्यूनतम 25 / अधिकतम 30
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—