नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

line supervisor

Pulse Fashion Solution Pvt. Ltd · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
line supervisor
माग संख्या
3
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ईटहरी उपमहानगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
उत्पादन लाइनमा कर्मचारीलाई काम बाँडफाँड तथा जिम्मेवारी तोक्ने। दैनिक उत्पादन लक्ष्य अनुसार काम भइरहेको छ कि छैन निगरानी गर्ने। कर्मचारीको उपस्थिति, समयपालना र कार्यसम्पादन हेर्ने। मेसिन तथा उत्पादन प्रक्रिया ठीक रूपमा सञ्चालन भए/नभएको निगरानी गर्ने। उत्पादनको गुणस्तर कायम गर्न Quality Control टिमसँग समन्वय गर्ने। उत्पादनमा देखिएका समस्या, खराबी वा ढिलाइ पहिचान गरी समाधानका लागि पहल गर्ने। आवश्यक कच्चा पदार्थ, प्याकिङ सामग्री तथा अन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
एसईई
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—