नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

MIS Executive

Singapore Beverage Nepal Pvt.Ltd · झापा, कोशी प्रदेश

पद विवरण
पदको नाम
MIS Executive
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
मेचीनगर नगरपालिका, झापा, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
विभिन्न विभाग/शाखाबाट आवश्यक तथ्याङ्क तथा सूचना संकलन, व्यवस्थापन र अद्यावधिक गर्ने। प्राप्त तथ्याङ्कको शुद्धता, पूर्णता तथा consistency जाँच गरी आवश्यक सुधार गर्ने। दैनिक, साप्ताहिक तथा मासिक MIS Report तयार गरी सम्बन्धित व्यवस्थापनसमक्ष पेश गर्ने। MS Excel तथा Google Sheets प्रयोग गरी data entry, data cleaning, data analysis तथा reporting गर्ने। Pivot Table, VLOOKUP/XLOOKUP, SUMIF/COUNTIF लगायतका Excel functions प्रयोग गरी आवश्यक रिपोर्ट तयार गर्ने। विभागगत, क्षेत्रगत, उत्पादनगत तथा कार्यसम्पादनसम्बन्धी तथ्याङ्कको विश्लेषण गर्ने। Management का लागि Dashboard, Chart, Summary तथा Performance Report तयार गर्ने। विभिन्न विभागसँग समन्वय गरी समयमै आवश्यक data प्राप्त गर्ने र reporting process व्यवस्थित गर्ने। Data मा देखिएका त्रुटि, discrepancy तथा missing information पहिचान गरी सम्बन्धित विभागसँग समन्वय गरी
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातकोत्तर वा सोभन्दा माथि
विषय आवश्यक
छैन
अनुभव
१ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—