मुख्य जिम्मेवारी तथा कार्यविवरण
कम्पनी/संस्थाको आवश्यकता अनुसार Logo, Poster, Banner, Flyer, Brochure, Catalogue आदि डिजाइन गर्ने।
Facebook, Instagram, TikTok लगायतका लागि Social Media Post तथा Advertisement Creative तयार गर्ने।
Photoshop/Illustrator/CorelDRAW प्रयोग गरी फोटो तथा graphic editing गर्ने।
Product packaging, label तथा promotional materials डिजाइन गर्ने।
विभिन्न कार्यक्रम, मेला तथा campaign का लागि creative design तयार गर्ने।
Typography, colour combination र layout मिलाएर आकर्षक डिजाइन बनाउने।
Printing का लागि आवश्यक size, resolution, colour mode तथा print-ready file तयार गर्ने।
आवश्यकताअनुसार फोटो retouching, background removal तथा image manipulation गर्ने।
Marketing तथा अन्य विभागसँग समन्वय गरी आवश्यक design तयार गर्ने।
तयार गरिएको design मा feedback अनुसार संशोधन गर्ने।
सबै design मा कम्पनीको brand identity र guideline कायम गर्ने।
तोकिएको समयभित्र विभिन्न design project पूरा गर्ने।