कम्पनीका उत्पादन तथा सेवाको प्रचार–प्रसार गर्ने।
नयाँ ग्राहक खोज्ने तथा सम्भावित ग्राहकसँग सम्पर्क र follow-up गर्ने।
बजार, ग्राहकको आवश्यकता र competitor सम्बन्धी market research गर्ने।
Marketing plan तथा promotional campaign तयार गरी कार्यान्वयन गर्ने।
Facebook, Instagram, TikTok लगायत social media platform व्यवस्थापन गर्ने।
Social media post, promotional content, brochure, banner आदिको तयारी/समन्वय गर्ने।
आवश्यकताअनुसार Meta Ads, Google Ads जस्ता digital advertising सञ्चालन/अनुगमन गर्ने।