नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Brand Manager

Singapore Beverage Nepal Pvt.Ltd · झापा, कोशी प्रदेश

पद विवरण
पदको नाम
Brand Manager
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
मेचीनगर नगरपालिका, झापा, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
duwagadi, mechinagar 14
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
कम्पनी/उत्पादनको Brand Strategy तयार गरी कार्यान्वयन गर्ने। Brand को positioning, identity र communication स्पष्ट बनाउने। Brand awareness र market visibility बढाउने योजना बनाउने। Advertising, digital, social media तथा promotional marketing campaign सञ्चालन गर्ने। बजार, ग्राहकको रुचि र competitor analysis गर्ने। नयाँ product launch का लागि marketing तथा branding plan तयार गर्ने। Packaging, advertisement, banner, promotional materials आदिमा brand consistency कायम गर्ने। Creative/Design, Sales, Digital Marketing तथा अन्य team सँग समन्वय गर्ने। Social media तथा digital platform मा brand को उपस्थिति व्यवस्थापन/अनुगमन गर्ने। Marketing campaign को performance, sales, engagement, reach आदि analysis गर्ने। Brand/Marketing budget व्यवस्थापन तथा खर्चको monitoring गर्ने। मासिक/त्रैमासिक Brand Performance Report तयार गरी management लाई प्रस्तुत गर्ने। ग्राहकको feedback तथा market trend अध्ययन गरी brand सुधारका लागि सुझाव दिने। Advertising agency, designer, media, influencer तथा अन्य vendors सँग समन्वय गर्ने। कम्पनीको brand image र reputation कायम राख्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
१ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—