नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Procurement officer

Manaram Group Pvt.ltd · झापा, कोशी प्रदेश

पद विवरण
पदको नाम
Procurement officer
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
विर्तामोड नगरपालिका, झापा, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
विभिन्न विभागबाट आएको Purchase Requisition (PR) प्राप्त गरी जाँच गर्ने। आवश्यक सामान/सेवा उपलब्ध गराउन सक्ने Supplier/Vendor खोज्ने र छनोट गर्ने। विभिन्न supplier बाट Quotation/RFQ माग गर्ने। प्राप्त quotation को मूल्य, गुणस्तर, specification र delivery time तुलना गर्ने। Quotation Comparison Statement तयार गरी उपयुक्त supplier सिफारिस गर्ने। Supplier सँग मूल्य, payment terms तथा delivery schedule सम्बन्धी negotiation गर्ने। आवश्यकतानुसार Purchase Order (PO) तयार गरी स्वीकृतिका लागि पेश गर्ने। Purchase Order अनुसार सामान/सेवा समयमै प्राप्त भए/नभएको follow-up गर्ने। प्राप्त सामानको quantity, quality तथा specification सम्बन्धित विभाग/Store सँग समन्वय गरी जाँच गर्ने। Supplier/Vendor को विवरण तथा performance record अद्यावधिक राख्ने। Procurement सम्बन्धी PR, quotation, comparison, PO, invoice, delivery note लगायतका कागजात व्यवस्थित राख्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
३ वर्ष वा सोभन्दा बढी
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—