नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

ass. production manager

Manaram Group Pvt.ltd · झापा, कोशी प्रदेश

पद विवरण
पदको नाम
ass. production manager
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
विर्तामोड नगरपालिका, झापा, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
दैनिक, साप्ताहिक तथा मासिक production plan बनाउन र कार्यान्वयन गर्न सहयोग गर्ने। तोकिएको production target समयमै पूरा भए/नभएको monitoring गर्ने। Production Supervisor, Machine Operator तथा अन्य production staff लाई supervise गर्ने। Manpower, raw materials र machinery को उचित व्यवस्थापन तथा उपयोग गर्ने। उत्पादनको quality, productivity, wastage र downtime monitoring गर्ने। उत्पादन प्रक्रियामा देखिएका समस्या पहिचान गरी corrective action लिन सहयोग गर्ने। Quality Control/QA, Maintenance, Warehouse, Procurement लगायतका विभागसँग समन्वय गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—