Plant का machinery तथा equipment को preventive र corrective maintenance गराउने।
मेसिन तथा उपकरणको नियमित inspection गरी सम्भावित समस्या पहिचान गर्ने।
Machine breakdown भएमा तुरुन्त troubleshooting तथा repair को व्यवस्था गर्ने।
Maintenance Technician/Mechanic लाई काम बाँडफाँड गरी supervision गर्ने।
Electrical panel, motor, relay, wiring, pump लगायतका प्रणालीको अवस्था monitoring गर्ने।
Preventive Maintenance Schedule तयार गरी समयमै maintenance गराउने।
Production Department सँग समन्वय गरी maintenance गर्दा production मा हुने downtime कम गर्ने।