कार्यस्थलमा नियमित Safety Inspection गर्ने।
मेसिन, उपकरण, electrical system तथा कार्यस्थलका hazard पहिचान गर्ने।
Risk Assessment गरी दुर्घटना रोकथामका उपाय लागू गर्ने।
कर्मचारीले PPE (Helmet, Safety Shoes, Gloves, Mask, Goggles आदि) सही रूपमा प्रयोग गरे/नगरेको अनुगमन गर्ने।
नयाँ तथा पुराना कर्मचारीलाई Safety Training/Induction दिने।
Fire Safety, Emergency Response, Evacuation तथा First Aid सम्बन्धी व्यवस्था/अभ्यास गराउने।
दुर्घटना, injury, near-miss वा unsafe घटना भएमा investigation गर्ने र corrective action सिफारिस गर्ने।
Safety नियम तथा SOP पालना नभएको अवस्थामा सम्बन्धित विभागलाई सुधारका लागि निर्देशन/सुझाव दिने।