नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Inventory Assistant

Manaram Group Pvt.ltd · झापा, कोशी प्रदेश

पद विवरण
पदको नाम
Inventory Assistant
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
विर्तामोड नगरपालिका, झापा, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
सामान तथा सामग्रीको आवक–जावकको अभिलेख राख्ने। Supplier बाट आएका सामानको quantity र quality जाँच गरी receive गर्ने। प्राप्त सामानलाई उचित स्थानमा label, rack/bin allocation र व्यवस्थित storage गर्ने। अधिकृत माग/कागजातका आधारमा आवश्यक सामान issue/dispatch गर्ने। दैनिक stock record तथा inventory system/Excel अद्यावधिक गर्ने। नियमित physical stock count गर्ने र system record सँग मिलान गर्ने। Stock मा कमी, बढी वा discrepancy देखिएमा सम्बन्धित supervisor लाई जानकारी दिने। Stock level monitoring गरी सामान सकिनुअघि replenishment का लागि जानकारी दिने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
डिप्लोमा
विषय आवश्यक
छैन
अनुभव
१ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—