नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Parts Marketing Officer

MAW Earthmovers Pvt.Ltd · ललितपुर, बागमती प्रदेश

पद विवरण
पदको नाम
Parts Marketing Officer
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ललितपुर महानगरपालिका, ललितपुर, बागमती प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
कम्पनीका spare parts तथा accessories को बिक्री बढाउने। तोकिएको sales target पूरा गर्न marketing/sales plan बनाउने। Dealer, distributor, workshop, retailer तथा ग्राहकसँग नियमित सम्पर्क र field visit गर्ने। नयाँ dealer तथा ग्राहक खोजी गरी customer network विस्तार गर्ने। Spare parts का features, quality, genuine parts का फाइदा तथा promotional scheme बारे ग्राहकलाई जानकारी दिने। नयाँ parts तथा focus products को promotion/campaign सञ्चालन गर्ने। बजारमा कुन parts को माग बढी/कम छ भनेर market research गर्ने। Competitor को price, product तथा marketing activities को जानकारी संकलन गरी report गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
minimum Bachelors degree in marketing or related field
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 40,000 – रु. 50,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—