नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Parts Incharge

MAW Earthmovers Pvt.Ltd · ललितपुर, बागमती प्रदेश

पद विवरण
पदको नाम
Parts Incharge
माग संख्या
2
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ललितपुर महानगरपालिका, ललितपुर, बागमती प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
Spare parts को दैनिक inventory व्यवस्थापन गर्ने। आउने parts receive गरी part number, quantity, specification र quality जाँच गर्ने। Parts लाई उचित labeling, coding, binning र storage गर्ने। Technician/Service Team लाई आवश्यक parts authorized requisition/job card अनुसार issue गर्ने। Minimum/Maximum तथा reorder level monitor गरी आवश्यक parts को purchase requisition तयार गर्ने। Supplier/vendor सँग order, delivery, return तथा replacement सम्बन्धी समन्वय गर्ने। Physical stock count गरी system record सँग reconciliation गर्ने। Fast-moving, slow-moving तथा obsolete parts पहिचान गर्ने। Parts को damage, loss, shortage तथा excess stock नियन्त्रण गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
minimum Bachelors degree in management, business administration or related field
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 40,000 – रु. 60,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—