तोकिएको क्षेत्रमा नयाँ ग्राहक खोज्ने।
सम्भावित ग्राहकलाई कम्पनीका उत्पादन/सेवाबारे जानकारी दिने।
ग्राहकसँग प्रत्यक्ष भेटघाट, फोन तथा अन्य माध्यमबाट सम्पर्क गर्ने।
ग्राहकको आवश्यकता बुझेर उपयुक्त product/service सिफारिस गर्ने।
Sales target पूरा गर्न दैनिक/साप्ताहिक योजना बनाउने।
नयाँ lead तयार गर्ने र नियमित follow-up गर्ने।
Existing customer सँग राम्रो सम्बन्ध कायम राख्ने।
ग्राहकको complaint तथा समस्या सम्बन्धित विभागसँग समन्वय गरी समाधान गर्ने।
बजार तथा competitor को गतिविधिबारे जानकारी संकलन गर्ने।
ग्राहकको order/application/documentation सम्बन्धी काममा सहयोग गर्ने।
बिक्री, customer visit, lead तथा conversion सम्बन्धी report तयार गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
Dealer and distributor relationship management , sales and business development achivement of sales targets, Negotiation and cummnication skills must possess own with valid driving license