नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Services Engineers- export

MAW Earthmovers Pvt.Ltd · ललितपुर, बागमती प्रदेश

पद विवरण
पदको नाम
Services Engineers- export
माग संख्या
5
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ललितपुर महानगरपालिका, ललितपुर, बागमती प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
विदेशमा पठाइएका machine/equipment installation र commissioning गर्ने। ग्राहकको site मा machine को testing तथा performance check गर्ने। Mechanical, Electrical, Pneumatic तथा Hydraulic समस्या troubleshooting गर्ने। Machine breakdown भएमा technical support तथा repair गर्ने। ग्राहकलाई machine सञ्चालन तथा maintenance सम्बन्धी training दिने। Preventive तथा corrective maintenance सम्बन्धी सेवा प्रदान गर्ने। विदेशका ग्राहकलाई email, phone वा video call मार्फत remote technical support दिने। Warranty सम्बन्धी समस्या तथा service request को समाधान गर्ने। Service visit पछि Service Report तथा technical documentation तयार गर्ने। Spare parts आवश्यक भए सम्बन्धित Spare Parts/Production/Design team सँग समन्वय गर्ने। ग्राहकबाट आएको technical complaint को root cause पत्ता लगाई समाधान गर्ने। विदेशका dealer/customer सँग राम्रो technical relationship कायम गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
डिप्लोमा
विषय आवश्यक
छैन
अनुभव
३ वर्ष वा सोभन्दा बढी
आवश्यक सीपहरू
diploma in mechanical /automobile/ electrical engineers
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 40,000 – रु. 60,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—