नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

logistic officer

MAW Earthmovers Pvt.Ltd · ललितपुर, बागमती प्रदेश

पद विवरण
पदको नाम
logistic officer
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ललितपुर महानगरपालिका, ललितपुर, बागमती प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
सामान तथा सामग्रीको आवक–जावक (inbound/outbound) व्यवस्थापन गर्ने। Warehouse बाट सामान receive, storage, picking, packing र dispatch गराउने। सामान ढुवानीका लागि transport company/driver सँग समन्वय गर्ने। Delivery schedule तथा vehicle movement को monitoring गर्ने। ग्राहक/Dealer लाई सामान समयमै delivery भए/नभएको follow-up गर्ने। Stock movement तथा inventory record अद्यावधिक गर्ने। Invoice, Delivery Note, GRN, Gate Pass, Packing List लगायतका logistics documents व्यवस्थित राख्ने। Loading/unloading गर्दा सामानको quantity र condition जाँच गर्ने। सामान ढिलो भएको, हराएको, damaged भएको वा shortage भएको अवस्थामा समस्या समाधान गर्न समन्वय गर्ने। Warehouse मा सामानको सुरक्षित र व्यवस्थित भण्डारण सुनिश्चित गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
must possess own vehicle with valid driving license
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 35,000 – रु. 50,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—