नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

sales officer

MAW Earthmovers Pvt.Ltd · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
sales officer
माग संख्या
3
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
ईटहरी उपमहानगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
तोकिएको क्षेत्रको Sales Target पूरा गर्ने। नयाँ ग्राहक, dealer, distributor तथा retailer खोज्ने। नियमित market visit गरी बिक्रीका सम्भावना पहिचान गर्ने। कम्पनीका उत्पादन/सेवाको प्रचार तथा बिक्री गर्ने। ग्राहकबाट order लिने र delivery का लागि सम्बन्धित विभागसँग समन्वय गर्ने। Existing customer सँग राम्रो सम्बन्ध कायम राख्ने। ग्राहकको feedback तथा complaint संकलन गरी समाधानका लागि समन्वय गर्ने। बजारमा competitor को price, product र promotional activity अनुगमन गर्ने। उत्पादनको availability, stock तथा market visibility जाँच गर्ने। ग्राहक/डिलरबाट बाँकी payment collection को follow-up गर्ने। Sales तथा market activity को दैनिक/साप्ताहिक/मासिक report तयार गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
२ वर्ष
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 35,000 – रु. 50,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—