तोकिएको क्षेत्र/प्रदेशको sales target पूरा गर्ने।
आफ्नो क्षेत्रमा dealer, distributor तथा retailer network विस्तार गर्ने।
नयाँ dealer/distributor खोज्ने र आवश्यक समन्वय गर्ने।
Dealer तथा distributor सँग नियमित सम्बन्ध र coordination कायम गर्ने।
नियमित market visit गरी बजारको अवस्था बुझ्ने।
उत्पादनको stock, availability र distribution monitoring गर्ने।
ग्राहक तथा dealer बाट आएको order को follow-up गर्ने।
Competitor को price, product, promotion तथा market activity अनुगमन गर्ने।
नयाँ बजार तथा business opportunity पहिचान गर्ने।