नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

service coordinator

MAW Earthmovers Pvt.Ltd · रुपन्देही, लुम्बिनी प्रदेश

पद विवरण
पदको नाम
service coordinator
माग संख्या
3
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
बुटवल उपमहानगरपालिका, रुपन्देही, लुम्बिनी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
ग्राहकबाट आएको service request तथा complaint प्राप्त गरी record गर्ने। Complaint को प्रकृति र urgency हेरी सम्बन्धित technician/team लाई assign गर्ने। Technician को service visit schedule बनाउने र follow-up गर्ने। Service request समयमै समाधान भए/नभएको monitoring गर्ने। ग्राहकलाई service status तथा repair progress बारे जानकारी दिने। Warranty/RMA सम्बन्धी case process तथा follow-up गर्ने। Service का लागि आवश्यक spare parts उपलब्धता सम्बन्धित Parts/Warehouse team सँग समन्वय गर्ने। Service पछि ग्राहकसँग follow-up गरी समस्या समाधान भएको सुनिश्चित गर्ने। Technician, customer, warehouse, sales तथा अन्य विभागबीच coordination गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
स्नातक
विषय आवश्यक
छैन
अनुभव
३ वर्ष वा सोभन्दा बढी
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
रु. 50,000 – रु. 70,000
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
—
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—