खाना पकाउने: मेनु अनुसार स्वादिलो र गुणस्तरीय खाना तयार पार्ने।
पूर्वतयारी: सब्जी, मासु काट्ने र मसला तयार पार्ने।
सरसफाइ: भान्सा, भाँडाकुँडा र खानाको स्वच्छता (Hygiene) कायम राख्ने।
सामान व्यवस्थापन: आवश्यक कच्चा पदार्थको मौज्दात हेर्ने र सुरक्षित राख्ने