मोबाईल एप चलाउन जान्ने, गुगल लोकेसनको बारेमा सामान्य जानकारी भएको साथै सुन्दरहरैँचा नगरपालिकाको भौगोलिक अवस्थितिको बारेमा जानकार भएको । २ चक्के सवारी साधनको सवारी अनुमति पत्र भएको ।
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
नेपाली, मोबाईल एप चलाउन जान्ने, गुगल लोकेसनको बारेमा सामान्य जानकारी भएको