नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Cashier

कुटुम्ब फाईन डायनिङ · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
Cashier
माग संख्या
2
कामको प्रकृति
पूर्णकालीन
करार अवधि
—
कार्यस्थल
ईटहरी उपमहानगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
बिलिङ र भुक्तानी सङ्कलन (Billing & Payment Collection): ग्राहकहरूले प्रयोग गरेका सेवा, खाना, पेय पदार्थ वा कोठाको अन्तिम बिल तयार पार्ने र नगद, क्रेडिट/डेबिट कार्ड वा डिजिटल (QR) माध्यमबाट भुक्तानी लिने। क्यास काउन्टर र दैनिक हिसाब मिलान (Cash Register & Sales Reconciliation): आफ्नो सिफ्टको सुरु र अन्त्यमा नगद काउन्टर जाँच गर्ने, दिनभरको कुल बिक्री र प्राप्त रकमको हिसाब (Tally) मिलाउने तथा दैनिक प्रतिवेदन (Daily Sales Report) लेखा शाखामा बुझाउने। हिसाबमा शुद्धता र नियन्त्रण (Accuracy & Fraud Prevention): बिलिङ र छुट (Discount) मा हुन सक्ने गल्ती वा हिनामिना रोक्ने, हिसाबमा कुनै फरक वा कमी आएमा तुरुन्त व्यवस्थापनलाई जानकारी गराउने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
औपचारिक शिक्षा आवश्यक नपर्ने
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
प्रचलित कानून अनुसार
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
खाना, यातायात, ओभरटाइम भत्ता, चाडपर्व खर्च, बोनस, बिदा
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—