नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

Cook

Kalpa Birksha Party Palace Pvt. Ltd. · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
Cook
माग संख्या
1
कामको प्रकृति
पूर्णकालीन
करार अवधि
—
कार्यस्थल
रामधुनी नगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
मुख्य कार्य तथा जिम्मेवारीहरू: तोकिएको मेनु तथा आवश्यकताअनुसार विभिन्न प्रकारका खाना तथा खाजा तयार गर्ने। खाना पकाउँदा स्वच्छता, स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने। खाद्यान्न, मसला, तरकारी तथा अन्य आवश्यक सामग्रीको उचित भण्डारण र संरक्षण गर्ने। दैनिक आवश्यक खाद्य सामग्रीको सूची तयार गरी सम्बन्धित व्यक्तिलाई जानकारी गराउने। भान्सामा प्रयोग हुने चुलो, ग्यास, भाँडाकुँडा तथा उपकरणहरूको सुरक्षित प्रयोग र सरसफाइ गर्ने। खाना पकाउने स्थान, भान्सा तथा प्रयोग भएका सामग्रीहरू नियमित रूपमा सफा राख्ने। खाद्य सामग्रीको गुणस्तर र म्याद जाँच गरी मात्र प्रयोग गर्ने। खाना समयमै तयार गरी सम्बन्धित व्यक्ति/सेवाग्राहीलाई उपलब्ध गराउने। खाद्य पदार्थको अनावश्यक खेर जाने अवस्था कम गर्ने र उपलब्ध सामग्रीको मितव्ययी प्रयोग गर्ने। भान्सासम्बन्धी अभिलेख तथा आवश्यक विवरण अद्यावधिक राख्ने। सम्बन्धित अधिकारीको निर्देशनअनुसार विशेष कार्यक्रम, बैठक वा अन्य अवसरका लागि खाना तथा खाजा व्यवस्थापन गर्ने। कार्यस्थलमा अनुशासन, गोपनीयता र व्यावसायिक आचरण कायम गर्ने। आफ्नो जिम्मेवारीसँग सम्बन्धित अन्य तोकिएका कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
एसईई
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
आवश्यक योग्यता/सीप: खाना पकाउने सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप। सरसफाइ तथा खाद्य सुरक्षा सम्बन्धी आधारभूत ज्ञान। समय व्यवस्थापन र जिम्मेवारीपूर्वक काम गर्ने क्षमता। विभिन्न प्रकारका खाना तथा खाजा तयार गर्न सक्ने क्षमता। सम्बन्धित क्षेत्रमा अनुभव भएमा प्राथमिकता।
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
प्रचलित कानून अनुसार
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
खाना, बिदा
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
—
उमेर सीमा
—
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
—