नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

सुरक्षा गार्ड

पूर्वाञ्चल गोर्खा सेक्युरिटि प्रा.लि. इटहरी · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
सुरक्षा गार्ड
माग संख्या
20
कामको प्रकृति
पूर्णकालीन
करार अवधि
—
कार्यस्थल
ईटहरी उपमहानगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
2026-10-01
मुख्य जिम्मेवारी तथा कार्यविवरण
भवन, कार्यालय, उद्योग तथा सम्पत्तिको सुरक्षा र निगरानी गर्ने। प्रवेश गर्ने व्यक्ति तथा सवारीसाधनको जाँच तथा अभिलेख राख्ने। चोरी, आगलागी तथा अन्य जोखिम रोकथाम गर्ने। नियमित रूपमा गस्ती तथा निरीक्षण गर्ने। आपतकालीन अवस्थामा सम्बन्धित अधिकारीलाई तुरुन्त जानकारी गराउने। सुरक्षा नियम तथा निर्देशनको पालना गर्ने। ड्युटीको अवस्था तथा घटनाको दैनिक प्रतिवेदन दिने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
आधारभूत तह
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
शैक्षिक प्रमाण पत्र
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
प्रचलित कानून अनुसार
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
आवास, ओभरटाइम भत्ता, सामाजिक सुरक्षा कोष, बिदा
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
स्थानीय, पुरुष, विपन्न तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारीबाट फर्किएका
उमेर सीमा
न्यूनतम 18 / अधिकतम 52
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
अन्य जानकारीका लागि रामधुनी नगरपालिका रोजगार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।