नेपाल सरकार  |  युवा, श्रम तथा रोजगार मन्त्रालय नेपाली  |  English    एडमिन
Nepal

सीप तथा रोजगार मेला

SKILL & JOB FAIR PORTAL — युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल

उद्योग मजदुर

पूर्वाञ्चल गोर्खा सेक्युरिटि प्रा.लि. इटहरी · सुनसरी, कोशी प्रदेश

पद विवरण
पदको नाम
उद्योग मजदुर
माग संख्या
5
कामको प्रकृति
पूर्णकालीन
करार अवधि
—
कार्यस्थल
ईटहरी उपमहानगरपालिका, सुनसरी, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
—
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
उद्योगमा तोकिएको उत्पादन कार्यमा सहयोग गर्ने। कच्चा पदार्थ ओसारपसार, लोडिङ–अनलोडिङ तथा भण्डारण गर्ने। मेसिन तथा उपकरण सञ्चालनमा सहयोग गर्ने। उत्पादित वस्तुको प्याकिङ, लेबलिङ तथा व्यवस्थापन गर्ने। उत्पादनको गुणस्तर कायम गर्न सहयोग गर्ने। कार्यस्थलको सरसफाइ र सुरक्षा मापदण्ड पालना गर्ने। सुपरभाइजरले दिएको अन्य सम्बन्धित जिम्मेवारी पूरा गर्ने।
आवश्यक योग्यता, सीप तथा अनुभव
न्यूनतम शैक्षिक योग्यता
साक्षर
विषय आवश्यक
छैन
अनुभव
अनुभव आवश्यक छैन/फ्रेसर
आवश्यक सीपहरू
—
सीप परीक्षण
छैन
आवश्यक प्रमाणपत्र/तह
—
भाषा तथा डिजिटल सीप
—
तलब, सुविधा तथा रोजगारीका सर्तहरू
तलब
आपसी सम्झदारीमा
तलबको प्रकृति
मासिक
कार्य समय
8 घण्टा/दिन · 6 दिन/हप्ता
उपलब्ध सुविधाहरू
ओभरटाइम भत्ता, चाडपर्व खर्च, बिदा
परीक्षणकाल
छैन
प्राथमिकता तथा समावेशिता
प्राथमिकता दिइने समूह
स्थानीय, महिला, पुरुष, विपन्न तथा सीमान्तकृत समुदाय, विपद् प्रभावित व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका, अन्य
उमेर सीमा
न्यूनतम 18 / अधिकतम 45
कार्यस्थल अपाङ्गतामैत्री
छ
अन्य विशेष सर्त/जानकारी
थप जानकारीका लागि रामधुनी नगरपालिका, रोजगार शाखामा सम्पर्क गर्नसक्नुहुनेछ।