सामानको प्याकिङ, लेबलिङ तथा गुणस्तर जाँच गर्ने।
प्याक गरिएका सामानको भण्डारण तथा ढुवानीका लागि तयारी गर्ने।
बजारमा सामानको प्रचार–प्रसार तथा बिक्रीमा सहयोग गर्ने।
ग्राहकसँग सम्पर्क तथा समन्वय गरी माग र प्रतिक्रिया संकलन गर्ने।
बिक्री तथा बजारसम्बन्धी अभिलेख राख्ने र प्रतिवेदन गर्ने।